
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा, १० चैत । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको अध्यक्ष चुनिएको ४ महिनापछि मात्र बल्ल पदाधिकारीको टुङ्गो लागेको छ । गुटगत राजनीतिले आक्रान्त माओवादी केन्द्रमा पोखरा महानगर कमिटीको अझै लफडा कायमै छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिग्दारी र आक्रोश पोखेपछि माओवादीले हिजो बुधबार राति निर्वाचनमार्फत गण्डकी कमिटीको पदाधिकारी टुंगो लगाएको हो । ८ पदाधिकारीका लागि १८ जनाको उम्मेदवारी परेपछि मतदान भएको थियो ।
मतदान पश्चात् उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ) निर्वाचित भए । सचिवमा जगन्नाथ खनाल (गोरखा) र सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने (तनहुँ),मेख बहादुर भण्डारी (लम्जुङ), टेकबहादुर बिक (म्याग्दी) निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा तारा भुषाल (स्याङजा) निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशमा माओवादी कार्यकर्तामा देखिएको गुटबन्दी, अराजकता र खुट्टा तानातानको स्थितिलाई देखेर अध्यक्ष प्रचण्डले चिन्ता जाहेर गरेपछि बल्ल गण्डकी कमिटीको पदाधिकारीको टुङ्गो लागेको हो । नजिकिदैं गरेको चुनावलाई मध्यनजर गर्दै आइतबार प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा आएका अध्यक्ष प्रचण्डले भनेका थिए–‘गुटबन्दी, अराजकता, तछाडमछाडले गण्डकी प्रदेशले खडा गरेका कृतिमानहरु विघटित, विस्थापित र आतंकजस्तो बन्न पुगेको देख्दा ठूलो चिन्ता लागेको छ । अरु प्रदेशमा ऊर्जाका साथ प्रशिक्षण गरेको, तर गण्डकी प्रदेशमा आउँदा चिन्ता, गम्भीरता महसुस भएको छ ।’
‘यहाँ पार्टीभित्र भएको झमेला, गुटबन्दी, खुट्टा तानातान, मारामार छ,’ अध्यक्ष प्रचण्डको आक्रोश थियो, ‘पोखरा महानगरपालिकामा त एउटा गुटले अर्को गुटलाई हराउन के–के गर्न सकिन्छ सबै गर्न थाल्नु भएछ ।’ स्थानीय तहको चुनावमा आक्रामक ढंगले पार्टीलाई लैजानुपर्नेमा नेताहरु आफ्नै पार्टीभित्र गुटगत दलदलमा फसेकोमा प्रचण्डले दिग्दारी पोखेका थिए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए