
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा नवराज अधिकारीलाई पठाइएको छ । महोत्तरीमा कृष्ण पङ्गेनी र बर्दियामा वीरेन्द्र शाहीलाई काज सरुवा गरिएको छ । १७ महिनादेखि एसपीको नियमित सरुवा हुन सकेको छैन । तर, प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर काज सरुवा गरेको छ ।
चितवनमा कार्यरत ओम प्रसाद अधिकारीलाई अख्तियार, महोत्तरीमा कार्यरत दिनेश आचार्यलाई अपराध महाशाखा र बर्दियामा कार्यरत ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
महोत्तरीमा सरुवा गरिएका पङ्गेनीले यसअघि बारा जिल्लाको कमाण्ड गरेका थिए । बाराबाट फर्केको केही समय अपराध महाशाखामा बसेका पङ्गेनीलाई फेरि मधेस प्रदेशकै जिल्लामा पठाइएको छ ।
२०७७ असारबाट कपिलवस्तुमा एकवर्ष काम गरेर फर्केका नवराज अधिकारीलाई चितवन सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले तराईबाट फर्केकालाई तराइको जिल्लामा कमाण्ड नदिने आचारसंहिता बनाएका थिए ।
तर, शक्तिकेन्द्रमार्फत दबाब दिएर दुवै एसपीले आकर्षक जिल्लामा काज गराएका हुन् । बर्दियामा सरुवा भएका शाहीले एसपीमा बढुवा भएपछि जिल्ला कमाण्ड गर्ने अवसर पाएका थिएनन् ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ