
१सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने
२आइजिपी डा. मनोजकुमार केसीले सम्हाले प्रहरी कमान्ड
३डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
४बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
५राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलहरुको माग
६न्यायाधीश विरुद्ध महाभियोगको गृहकार्यमा रास्वपा
७बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
८स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
९पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
१०‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
११गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
१२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
९विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
काठमाडौँ । ‘न बिर्सें तिमीलाई, नपाए तिमिलाई’ गीतको नयाँ भर्सनमा आफ्नो नाम राखिएपछि गायिका अञ्जु पन्तले गीतकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् ।
उनले सामाजिक संजालमा एक पोष्ट गर्दै मानिसबाट जान अन्जानमा कहिले काँही भुल हुने र यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने समेत बताएकी छन् ।
‘विपिन भाइसँगको कुराकानीपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरजिनल गायक गायिकाको नाम र गीतको लिङक समेत राख्नु भएको छ । यो तपाइको कदम प्रशंसनिय छ’ अञ्जुले अगाडि भनेकी छिन् ‘भविश्यमा हामी सबै मिलेर नेपाली गीतसंगीतको उन्नतिको लागि हातेमालो गर्नुपर्छ र गर्नेर्छौ ।’
गीतकार विपिनले गीतलाई रचना रिमालको स्वरमा रिरेकर्डिङ गरेर सार्वजनिक गरेपछि विवादमा तानिएको थियो । अञ्जुले रिरेकर्डिङ गीतमा स्वर दिने गायिका रचना रिमाललाई भने माया र आर्शिवाद दिएकी छन् ।
गीतको बिषयमा विवाद उत्पन्न भएपछि गायिका अञ्जु पन्तले फेसबुकमा स्टाटस लेख्दै दुखेसो समेत गरेकी थिइन् । उनले गरेको दुखेसोको जवाफमा श्रष्टा सुवास रेग्मीले जिन्दगी भर श्रस्टाको सम्पति माथि बुर्कुसी मार्न पाइन्न भनेर रोइलो गर्नै पर्दैन, कुरो बुझ्नु भयो भन्दै अञ्जुले गरेको गल्तीसमेत उल्लेख गरेर एक स्टाटस पोष्ट गरेका थिए ।
सुवासको पोष्टपछि गीतको विषयमा विवाद लम्बिने देखेर विपिनले रिरेकर्डिङ भर्सनमा ओरजिनल गायक गायिकाको नाम राखेर विवाद यहि टुङ्ग्याउने कोसिस गरेका हुन् ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा