
१आइजिपी डा. मनोजकुमार केसीले सम्हाले प्रहरी कमान्ड
२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
३बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
४राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलहरुको माग
५न्यायाधीश विरुद्ध महाभियोगको गृहकार्यमा रास्वपा
६बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
७स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
८पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
९‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
१०गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
११कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
१२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
९प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
काठमाडौँ । चुनावलगायत विभिन्न विषयमा छलफल गर्न शनिबार बस्ने भनिएको सर्वदलीय बैठक स्थगित भएको छ। बालुवाटारमा शुक्रबार सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकले चुनाव र सम्सद सुचारूलगायत विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको थियो।
सो निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको तयारी गरेका थिए। ‘हिजो राजनीतिक समन्वय समिति बैठकले सर्वदलीय बैठक गर्ने निर्णय गरेको थियो, भोलिसम्म बैठक बस्ला,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो, ‘आज बैठक बस्दैन।’
सत्तारुढ गठबन्धनमा तीनै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि शुक्रबार छलफल भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिले स्थानीय तहको चुनाव हुनुपर्ने बताइरहेको छ। जेठ भन्दापछि स्थानीय तह चुनाव धकल्ने प्रयास एमालेले स्वीकार नगर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा