
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेल आज सुरु हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे र बेलुकी पौने ५ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आठौं चरणको खेलमा अपराजित संकटा चौथो जितको खोजीमा छ । बलियो देखिएको संकटा सातदोबाटोविरुद्ध हाबी हुन सक्छ । रवि सिलवालको कप्तानीमा उत्रने संकटालाई विदेशी डिफेण्डर टंम्पी घाइते हुँदा अभाव खड्किनेछ । तेस्रो स्थानको संकटा ७ खेलमा १३ अंक जोडेको छ।
नवप्रवेशी सातदोबाटो अर्को अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ । अपराजित संकटालाई हराउँदै सातदोबाटो पुनः आफ्नो सुरुआती लय समात्ने योजनामा छ । ८ अंक जोडेर आठौं स्थानमा रहेको संकटा तेस्रो जित निकाल्दै छैठौ स्थानमा उक्नले दाउमा छ ।
मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोलाई ह्याट्रिक कर्ता विदेशी फरवार्ड माटिन्सको अभाव हुनेछ । दिनको दोस्रो खेलमा रेलिगेशन प्रतिस्पर्धा रहेको छ । जहाँ विभागीय टोली एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछ।
पछिल्लो दुई खेलमा विदेशी खेलाडी उतार्दै एपीएफले आफूलाई बलियो रहेका प्रमाणित गरेको छ । नविन लामाको कप्तानीमा एपीएफ दोस्रो जित निकाल्दै रेलिगेशन जोनबाट टाढा रहन चाहन्छ । एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
तुलनात्मक रुपमा राम्रो प्रदर्शन गर्दै आएको जावलाखेल पाएको अवसरलाई सदुपयोग गर्दै लय समात्ने योजनामा छ । कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने