News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

अध्यक्षमा चुनिएपछि प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

डनन्यूज ट्रेन्डिङ