
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३२ अङ्क बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३२.०३ अङ्कले वृद्धि भई दुई हजार ६१६.९४ अङ्कमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकक ५.८६ अङ्कले बढेर ४८७.८७ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज उत्पादन उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ ।
उत्पादन २.२६ अङ्कले ओरालो लाग्दा बैंकिङ २५.४०, विकास बैंक ७३.२८, वित्त ४२.८१, होटल तथा पर्यटन २३.३८, जलविद्युत् १०.११, लगानी १.४८, जीवन बीमा ९३.८८, लघुवित्त १४५.१५, सामूहिक लगानी कोष ०.१८, निर्जीवन बीमा ६१.३८, अन्य ३।२९ र व्यापार १८६.५४ अङ्कले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ४४ लाख ७० हजार ५७० बराबरको कारोबार भयो ।
यस्तै, अपि पावर कम्पनी रु १८ करोड २९ लाख ९३ हजार ६५६, शिवम् सिमेन्ट रु १६ करोड २६ लाख ५२ हजार ९३१, नविल बैंक रु १४ करोड ९३ लाख ६३ हजार २८२ र नेपाल बंगलादेश बैंक रु १२ करोड ४८ लाख ९४ हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार मध्य भोटेकोशी १०, गुराँस लघुवित्त ९.४५, एनआइसी एशिया लघुवित्त ८.३८, साल्ट टे«डिङ कर्पोरेशन ८.१४ र फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ७.८३ प्रतिशतले कमाए ।
यस्तै, रुरु जलविद्युत् परियोजना २.५९, नेपाल बंगलादेश बैंक २.४५, कालिका पावर कम्पनी २.३२, लुम्बिनी जनरल इन्स्योरेन्स २.१२ र युनाइटेड इन्स्योरेन्सका लगानीकिर्ताले २.०३ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख ८१ हजार २३ बराबर पुगेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ