
१सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
३विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
६सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
७बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
८शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
९‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१०पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
११पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडाै । नेपाली कांग्रेसले खुला महिला केन्द्रीय सदस्यको मतगणना गरेको छ।
अहिलेसम्म १३६४ मत गणना गर्दा केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडि छिन्। संग्रौलाले ८२५ मत ल्याएकी छन्। मतगणना जारी छ। साथै पुष्पा भुसालले ८०२ र आरजु राणा देउवाले ७२८ मत ल्याएका छन्।
खुला महिलातर्फ ९ जनाका लागि ३० जना चुनावी मैदानमा उत्रिएका थिए। अम्बिका बस्नेतले ६५८ मत ल्याएकी छन्। ईश्वरी न्यौपानेले ६४० मत ल्याउँदा सरिता प्रसाईंले ६२४ मत ल्याएकी छन्।
निर्वाचन समितिले दिएको जानकारीअनुसार रमा कोइरालाले ५२९, सुशीला ढकालले ५१९ र अनिता देवकोटाले ५१३ मत ल्याएकी छन्।
खुला केन्द्रीय सदस्य गणना सकेर खुला महिला केन्द्रीय सदस्यतर्फ गणना गरिएको हो। करिब चार हजार छ सय मत खसेकोमा अहिलेसम्म जम्मा १३६४ मत मात्रै गणना गरिएको छ।