
१पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
२रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
३कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
४उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
५गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
६कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
९पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
१०रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
११अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको आज दोस्रो दिन पनि मतगणना जारी छ । बिहान १० बजे सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना शुरू भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणनामा शनिबार अबेरसम्म चार हजार ६८२ मतमध्ये दुई हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब दुई हजार २८९ मत गन्न बाँकी छ ।
शनिबार राति अबेरसम्म मतगणना गर्दा केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री शशांक कोइरालाले एक हजार ९७१ मतसहित अग्रता लिएका थिए । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन ।
आइतबार नै अन्तिम परिणाम आउने गरी मतगणना सक्ने तयारीमा निर्वाचन समिति छ । अल्फाबेटका आधारमा मतगणना गर्दा :-
१) अजय बाबु सिवाकोटी :- ९०९
२) अर्जुन नरसिंह केसि :- १३८३
३) अबुल हुसेन अन्सरी :- १७१
४) आनन्द राज त्रिपाठी :- २८०
५) उत्तम बहादुर ऐर :- १०२
६) उदय सम्शेर राणा :- १४४५
७) उमेश जंग रायमाझी :- ८९१
८) एन पी साउद :- १५३८
९) कुन्दन राज काफ्ले :- ११४३
१०) कृष्ण किशोर घिमिरे :- ९२९
११) कृष्ण प्रसाद कुइँकेल :-८३
१२) केदार कार्की :- ८१९
१३) खगेन्द्र प्रसाद तिवारी :- ६३६
१४) गंगाधर तिवारी :- ७६२
१५) गणेश प्रसाद बिमली :- ६१
१६) गणेश बहादुर बिष्ट :- १०३
१७) गणेश लामा :- ८८८
१८) गणेश बहादुर खड्का :- ६५४
१९) गुरु बराल :- १०३६
२०) गोकर्ण पौडेल :- ६६३
२१) डा गोपाल दहित :- ९३१
२२) गोपाल मान श्रेष्ठ :- १३२३
२३) गोबिन्द बहादुर रानाभाट :- १६७
२४) गोबिन्द भट्टराई :- १२७७
२५) प्रा डा गोबिन्द राज पोख्रेल :- ९६२
२६) जनक राज गिरी :- ७४४
२७) जित जंग बस्नेत :- १२८३
२८) जिप छिरिङ लामा :- १३१२
२९) डा टि एन योगी :- १४३
३०) टेक राज पौडेल :- ६६४
३१) डिकेन्द्र राज कंडेल :-१३८
३२) तारिणी दत्त चटौत :- ३६९
३३) तीलक बहादुर रानाभाट :- २०१
३४) प्रा डा तीर्थ राज खनिया :- ७८०
३५) दिनेश कोइराला :- ९२५
३६) दीपक गिरी :- ११७४
३७) इ दीपक बाबू कंडेल :- ६५२
३८) दिलेन्द्र प्रसाद बडु :- १२३१
३९) दिवाकर गौतम :- ११२
४०) दीपक भट्टराई :- २८०
४१) धावा गुरुङ :- ६४५
४२) धुर्ब प्रसाद पौडेल :- १०२
४३) नरेश बहादुर सिंह :- ६७३
४४) नैन सिंह महर :- १२८२
४५) पद्म नारायण चौधरी :- ११३७
४६) पुरूषोत्तम लामिछाने :- ७१
४७) प्रकाश सिंह कार्की :- १५७
४८) प्रमोद हरि गुरागाँई :- ६३१
४९) प्रबिन बन :- ५७
५०) प्रेम बहादुर खड्का :- १५४
५१) बल बहादुर केसी :- १२३३
५२) बल बहादुर कुँवर :- ५२६
५३) बाल कृष्ण खाँण :- १५०७
५४) भरतकुमार शाही :- १६२
५५) भरत प्रसाद लम्साल :- १४५
५६) मंगल प्रसाद थारु :- ८७१
५७) मथुरा प्रसाद घिमिरे :- ५२७
५८) मदन बहादुर अमात्य :- ९०८
५९) मनोज खड्का :- ९६
६०) मनोज मणि अचार्य :- ८५४
६१) डा. मुकेश राज काफ्ले :- २२२
६२) इ मोहन आचार्य :- ९१३
६३) मोहन प्रसाद बराल :- ६२०
६४) मोहन बहादुर बस्नेत :- १२०२
६५) यज्ञ बहादुर थापा :- ८०७
६६) रत्न बहादुर कार्की :- ६२२
६७) रमेश लेखक :- १४५१
६८) राज कृष्ण अमात्य :- १६२
६९) राजिब ढुंगाना :- ९३५
७०) राजेन्द्र बजगाईं :- ७०५
७१) डा.राम शरण महत :- १२८१
७२) डा. रामशरण थपलिया :- १३८
७३) रामहरि खतिवडा :- १३९५
७४) लक्ष्मण बहादुर बस्नेत :- ६५१
७५) लोकेश ढकाल :- ६७५
७६) बिमल राज क्षेत्री (गायक) :- २९८
७७) बीरेन्द्र कुमार कनौडिया :- ९१९
७८) शंकर तिवारी :-२२९
७९) शंकर भन्डारी :- १४३७
८०) शम्भुलाल श्रेष्ठ :- ७९१
८१) डा शशांक कोइराला :- १९७१
८२) शारदा पौडेल :- २०१
८३) शिव कुमार गुर्मछाने :- ४३८
८४) शिव राज जोशी :-१६०
८५) डा सुरेश मल्ल :- ६४९
८६) सन्जय कुमार गौतम :- १००१
८७) सुधिर कुमार शिवाकोटी :- ६४२
८८) सुनिल बहादुर थापा :- १२४६
८९) सुरेन्द्र राज पाण्डे :- ११५१
९०) सुरेन्द्र हमाल :- ६८६
९१) डा सुरेश चन्द्र चालिसे :- ७२८
९२) सुवास कुमार पोखरेल :- ५९६
९३) हरि प्रसाद नेपाल :- ७८७
९४) हर्क बहादुर देउवा :- १२६
९५) हर्ष बहादुर बम :-९०
९६) हस्त बहादुर मल्ल :- ७१४
९७) क्षितिज भन्डारी :- ४९६
९८) त्रैलोक्य प्रताप सेन :- ५४५
९९) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा