
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा शैलेन्द्र घिमिरे र दिपक कोइराला भिड्दैछन् । पोखरामा शनिबारदेखि शुरु भएको प्रदेश सम्मेलनमा आइतबार आज नयाँ नेतृत्व चयन गरिने हुँदा घिमिरे र कोइरालाले अध्यक्षको दावी गरिरहेका छन् ।
वर्तमान अध्यक्ष हरि अधिकारी ‘कुमार’ अध्यक्षमा पुनः नदोहोरिने भएपछि अध्यक्षको दाबेदारका रुपमा शैलेन्द्र र दिपक देखिएका हुन् । गण्डकी प्रदेश कमिटीका अध्यक्ष कुमारले आफू पुनः दोहोरिन नचाहेको अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् । नयाँ नेतृत्वको लागि अहिले व्यापक छलफल चलिरहेको छ । आज सहमतिबाट नै नयाँ नेतृत्व चयन गर्नेमा माओवादी केन्द्र लागिपरेको छ ।
गण्डकी प्रदेश कमिटी अध्यक्षका दाबेदार घिमिरे स्याङ्जा जिल्ला इन्चार्ज हुन् भने अर्का आकांक्षी कोइराला पोखरा महानगरको अध्यक्ष हुन् । ११ वटा जिल्लाका प्रतिनिधिहरु सहभागि रहेको यस अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जनासहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित गर्नेछ ।
त्यसमध्ये कम्तीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित, मुस्लिम तथा सीमान्तकृतहरुको प्रतिनिधित्व रहने छ । अधिवेशनमा प्रदेशका विभिन्न तहबाट निर्वाचित भएका ८ सय ४६ जना प्रतिनिधि सहभागी छन् । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी सदस्यहरु जिल्ला वा प्रदेश समितिमा रहन नपाउने व्यवस्था रहेको छ । जसले गर्दा यसमा नयाँ अनुहार आउने निश्चित छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !