
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौं, २६ मंसिर । नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा आज जारी केन्द्रीय कमिटी बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् । सोही बैठकले ४५ सदस्यीय स्थायी कमिटी र एमालेका सात प्रदेशका अध्यक्षको नाम पनि प्रस्ताव गरेको छ ।
अध्यक्ष ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन् । एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ ।
त्यसैगरी, एमालेले सात प्रदेश अध्यक्ष पनि तोकेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो । जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।
एमालेको पोलिटब्यूरो सदस्यमा प्रस्ताव गरिएका नेताहरुको नाम यसप्रकार छ :
१. घनश्याम भूसाल
२. गुरु बराल
३. देवराज घिमिरे
४. लालबाबु पण्डित
५. खगराज अधिकारी
६. किरण गुरुङ
७. काशीनाथ अधिकारी
८. रघुजी पन्त
९. भानुभक्त ढकाल
१०. मणिचन्द्र थापा
११. शेरधन राई
१२. यमलाल कँडेल
१३. राजन भट्टराई
१४. सिता पौडेल
१५. अग्नि खरेल
१६. प्रभु साह
१७. बिन्दा पाण्डे
१८. गोरखबहादुर बोगटी
१९. कर्ण थापा
२०. राजेन्द्र गौतम
२१. थममाया थापामगर
२२. शेरबहादुर तामाङ
२३. शिवमाया तुम्बाहाङ्फे
२४. हिक्मत कार्की
२५. गोकुल बाँस्कोटा
२६. महेश बस्नेत
२७. अरुण नेपाल
२८. देवी ज्ञवाली
२९. परशुराम मेघी गुरुङ
३० पुरुषोत्तम पौडेल
३१. आनन्द पोखरेल
३२. लिला गिरी
३३. जगत विश्वकर्मा
३४. कमल चौलागाई
३५. बालकृष्ण ढुंगेल
३६. ईश्वरी रिजाल
३७. जितबहादुर गौतम
३८. विनोद श्रेष्ठ
३९. सुमन प्याकुरेल
४०. भैरव सुन्दर श्रेष्ठ
४१. रामदयाल मण्डल
४२. दलबहादुर राना
४३. गोकुल घर्ती
४४. वैजनाथ चौधरी
४५. लिलानाथ श्रेष्ठ
४६. खेममान खड्का
४७. राजेन्द्रसिंह रावल
४८. नारदमुनि राना
४९. लिलबहादुर थापामगर
५०. सुजिता शाक्य
५१. ज्वालाकुमार साह
५२. मोहन बानियाँ
५३. मञ्जु चौधरी
५४. विशाल भट्टराई
५५. गणेशसिंह ठगुन्ना
५६. खिमलाल भट्टराई
५७. दधिरामा न्यौपाने
५८. ठाकुर गैरे
५९. तिलकुमार म्याङ्ब्यो
६०. गौरी ओली
६१. निरु पाल
६२. बिमला घिमिरे
६३. लिलाकुमारी भण्डारी
६४. शान्ता चौधरी
६५. सितागिरी ओली
६६. कृष्ण राई
६७. गुलाबजंग शाह
६८. लक्ष्मी पोखरेल
६९. सूर्य थापा
७०. मनकुमारी केसी
७१. सुशिला नेपाल
७२. पार्वत गुरुङ
एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी
त्यसैगरी, स्थायी कमिटीले ४५ सदस्यीय स्थायी कमिटी पनि प्रस्ताव गरेको छ । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए । स्थायी कमिटीमा प्रस्ताव गरिएका नामहरु यसप्रकार छन् :
१. घनश्याम भुसाल
२. गुरु बराल
३. देवराज घिमिरे
४. भीम आचार्य
५. लालबाबु पण्डित
६. खगराज अधिकारी
७. किरण गुरुङ
८. काशिनाथ अधिकारी
९. रघुजी पन्त
१०. भानुभक्त ढकाल
११. मणिचन्द्र थापा
१२. शेरधन राई
१३. कृष्णगोपाल श्रेष्ठ
१४. अग्नि खरेल
१५. प्रभु साह
१६. राजन भट्टराई
१७. सीता पौडेल
१८. विन्दा पाण्डे
१९. गोरख बोगटी
२०. कर्णबहादुर थापा
२१. राजेन्द्र गौतम
२२. थाममाया थापा
२३. शेरबहादुर तामाङ
२४. शिवमाया तुम्बाहाङ्फे
२५. हिक्तम कार्की