
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
कास्की, १२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न सकेन ।
पोखरा महानगरपालिका र मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अधिवशेन गरिए पनि मादीमा बाहेक अन्य पालिकामा नेतृत्वका आकाङ्क्षीका बीचमा सहमति नजुट्दा नेतृत्व चयन हुन नसकेको हो । मादी गाउँपालिकाको दोस्रो अधिवेशनबाट तोरण गुरुङको अध्यक्षतामा सर्वसम्मत पालिका कमिटी चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । कमिटीको उपाध्यक्षहरूमा नन्दश्री गुरुङ, रुद्र रानाभाट र एङ्गेल्स कार्की रहनुभएको छ ।
सचिवमा बेलबहादुर विश्वकर्मा, सहसचिव सन्तोष अधिकारी र कोषाध्यक्ष कल्याणी अधिकारी रहनुभएको ५० सदस्सीय कमिटी निर्वाचित गरिएको जिल्ला सचिवालय सदस्य लालबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कमिटीका पाँच सदस्य पछि थप गरिनेछ ।
माछापुच्छे, रुपा र अन्नपूर्ण गाउँपालिकामा पालिका कमिटीमा रहनेको नाम टुङ्गो लागे पनि पदाधिकारीमा सहमति बन्न सकेको छैन । पोखरा महानगर कमिटीको अधिवेशन पार्टीका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो ।
बाँकी रहेका अन्य चार पालिकामा पनि एक÷दुई दिनमा नयाँ नेतृत्व चयन गरिने पार्टीका जिल्ला संयोजक बखानसिंह गुरुङले जानकारी दिनुभयो । चार पालिकामा माओवादीको नेतृत्व लिने आकाङ्क्षीका बीचमा राति अबेरसम्म पनि सहमति नबनेपछि थप छलफलका लागि समय अपुग भएको जनाउँदै माओवादीले शनिबार अधिवेशन स्थगन गरेको थियो ।
पार्टीका जिल्ला संयोजक गुरुङका अनुुसार सकभर सर्वसम्मत नेतृत्व चयन गरिने र सम्भव नभए स्वस्थ निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व टुङ्गो लगाउने योजना बनाएको छ । माओवादी केन्द्रले पहिलोपटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने