
१मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
२ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
३आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
४कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
५सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
६निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
७‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
८कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
९स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
१०१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
११प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
१२गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
९पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१०बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
११धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१२बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
कालीकोट । बिप्लव नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा प्रबक्ता खड्ग बहादुर बिक( प्रकाण्ड)ले जनयुद्ध कालमा जनता माथि व्यापक दमन गरेपछी प्रहरीको राइफल खोस्ने प्याउकला बिकलाइ भेटघाट गरेका छन् ।
पार्टी कामको सिलसिलामा गृह जिल्ला आइपुगेका प्रकाण्डले घरमा पुगेर भेटाघाट गर्दै तत्कालीन समयमा माल्कोटी महिलाले खेलेको भुमिकाको आफ्नो पार्टीले उच्च कदर गरेको बताएका छन् ।
जनयुद्धकालमा २०५४ साल चैत्र २४ गते माल्कोटको बिथलडांडामा प्याउकलाको नेतृत्वमा प्रहरीलाई लखेटेर एक थान थ्रीनट थ्री(राइफल) खोसेर माओबादीलाई बुझाएका थिए ।
सो समयमा कोटबाडाको चौथिकोटका काली बिकले शाहदत गरेका थिए । उनी साबिकको कर्नाली अंचलको जनयुद्धका पहिलो सहिद हुन । त्यसबेलादेखि माल्कोट चर्चाको शिखरमा छ ।
त्यसै गरी २०७४ सालको स्थानिय निर्बाचन ताका माल्कोट मतदान केन्द्रको समयमा घाइतेलाइ समेत भेटघाट गरेको बताइएको छ । उक्त घटनामा परि एक जनाको मृत्यु भएको थियो ।
एक जनाको ज्यान जाने गरि भएको उक्त घटनापछि निर्वाचन स्थगित भएको थियो । त्यसपछि काठमाडौँबाट मानवअधिकारकर्मी र पत्रकारहरुको टोली पुगेर घटनास्थलको निरिक्षर एबम् अनुगमन गरेपछि केहि दिनपछि पुनः निर्वाचन भएको थियो ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन