News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अध्यक्ष

पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा गोदार

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपक गोदार नियुक्त भएका छन् । महानगर खेलकुद विकास ऐन २०७५ को दफा ३ को उपदफा २ (क) बमोजिम समितिको पदमा नियुक्त […]

पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निर्मला शर्माले ३ […]

अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा उपेन्द्र

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी पृथ्वीनाराण क्याम्पस जिल्ला समिति कास्कीको छैटौं जिल्ला सम्मेलनमार्फत्  नयाँ नेतृत्व चयन भएको छ । उपेन्द्र परियारको अध्यक्षतामा […]

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा नारायण कोइराला प्यानलले वर्चश्व कायम गर्न सफल भएको छ । अध्यक्षमा विजय भएका कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त […]

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा विमला

तनहुँ । क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा विमला कँडेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनबाट पत्रकार कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ […]

अध्यक्ष दाहाल संसदीय दलका नेतामा चयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको सो पक्षका पूर्वसांसद् र […]

भुजेलको अध्यक्षतामा पोखरेली युवा सांस्कृतिक परिवारमा नयाँ कार्यसमिति

पोखरा । ‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’ भन्ने नाराका साथ २०३४ सालदेखि अनवरत वाङ्मयका क्षेत्रमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारको ४०औँ साधारणसभा तथा अधिवेशनले मोती भुजेलका अध्यक्षतामा […]

पोखरा पर्यटन परिषदको अध्यक्षमा भट्टराई 

पोखरा । पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, […]

चितवन बारमा अधिकारी निर्वाचित

चितवन । चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी […]

चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न माग  

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । अध्यक्ष दाहालले आज […]