News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अध्यक्ष

सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ

पोखरा, १९ असोज । सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित […]

डुलुवाको अध्यक्षमा योगेश भट्टराई

पोखरा, ३ असोज । डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाबाट योगेश भट्टराई अध्यक्षमा निर्वाचित भएका छन्। गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टेमा सम्पन्न उक्त अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ […]

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित

पोखरा, २३ भदौं । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छिन् । संघको ७२ वर्षको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व चयन गर्दै गौतमले ऐतिहासिक सफलता हात […]

सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल

पोखरा, १ वैशाख । सञ्चारिका समूह गण्डकी को सातौं अधिवेशनले राधिका कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सोमबार पोखरामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि कँडेलको नेतृत्वमा […]

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त

पोखरा, २८ कार्तिक । दीपक गोदार पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा पुनः नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि हालै चयन भएका हुन् । पहिलो कार्यकाल सकिएको झन्डै […]

बिसन क्षेत्री संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा निर्वाचित

पोखरा, ३० असार । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको छैटौं साधारण सभा र चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। बिसन क्षेत्री मञ्चको अध्यक्षमा चुनिएका छन् । उनले रोहित पराजुलीलाई […]

फोनिज गण्डकीमा खिमा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पोखरा, २९ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय […]

अमृत पोख्रेलको अध्यक्षतामा पोखरा इलेक्ट्रिक क्लबको नयाँ कार्य समिति चयन

पोखरा, २७ कार्तिक । पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोख्रेल निर्वाचित भएका छन् । क्लबको २५ औं साधारण सभा तथा आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो […]

गण्डकी साहित्य संगमको अध्यक्षमा भीम रानाभाट सर्वसम्मत

पोखरा, ११ पुस । गण्डकी साहित्य संगमको १५ औं साधारणसभा तथा अधिवेशनबाट साहित्यकार भीम रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया […]

रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा, २ जेठ । कास्की जिल्लाको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः नेकपा एमालेका नवराज ओझा र गीमाया गुरुङ विजयी भएका छन् । यसअघि पनि अध्यक्ष जितेका ओझाले यसपटक आफ्ना […]

धितोपत्र बोर्डका अध्यक्षलाई कारवाहीको सिफारिस

काठमाडौं, ५ असोज । शेयर निस्कासन नगरेको कम्पनीको शेयर पदीय आचरण विपरीत छोरी रेविका ढुंगानाको नाममा खरिद गरेको आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न जाँचबुझ समितिले […]