News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबारलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले […]

उत्तरी रसुवास्थित थुमन दालगाउँमा मोटर पुग्यो

रसुवा, २ फागुन । उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो । आयोजना प्रभावित […]

प्रवासीद्वारा आर्थिक सहयोग

बागलुङ, २ फागुन । अर्थाभावमा स्वास्थ्य उपचारमा समस्या झेलिरहनुभएका गलकोट नगरपालिका–७ मल्मका ६१ वर्षीया मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको छ । उच्च रक्तचापका कारण टाउकोमा […]

सरोकारवाला भन्छन्-‘विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ’

काठमाडौँ, २ फागुन । सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ […]

पोखरामा ठेलो खेल प्रतियोगिता हुने

पोखरा, २ फागुन । ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका […]

लघुजलविद्युत् परियोजना पुनःसञ्चालन

म्याग्दी, २ फागुन । गत भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालन भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम […]

चार हजार ८४० ग्राम सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, १ फागुन । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको […]

कामु प्रन्यामा वरिष्ठतम् न्यायाधीश कार्की

काठमाडौँ, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश हुनुभएको छ । सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव […]

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार […]

महाभियोग प्रस्ताव दर्तापछि एमालेले बोलायो सचिवालय र दलको बैठक

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङका अनुसार आइतबार साँझ ६ बजेलाई […]