News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

प्याराग्लाइडिङ च्याम्पियनसिप : सोलो ओभरअलमा नेपाली सेनाका सागर जलारी अग्रस्थानमा

पोखरा, २४ चैत । पोखरामा जारी २०औं खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा एक्युरेसी प्रतियोगिताअन्तर्गत सोलो ओभरअलमा दुई दिनसम्मको प्रतिस्पर्धामा १२ अंकसहित नेपाल आर्मीका सागर जलारी अग्रस्थानमा छन्। विष्णु तिमिल्सिना १३ अंक ल्याएर […]

विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस

काठमाडौं, २४ चैत । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० […]

इटहरीमा हिजो राति बम विष्फोट, दुईजना घाइते

विराटनगर, १५ चैत । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुईज्ना घाइते भएका छन् । घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग […]

‘सुरक्षा ग्यारेन्टी भए तटस्थ नीति अबलम्वन गर्न तयार छौँ’ : राष्ट्रपति जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँगको शान्ति सम्झौताका लागि तटस्थ नीति अबलम्वन गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन् । रुसी स्वतन्त्र पत्रकारहरूलाई अन्तर्वार्ता दिनेक्रममा उनले यस्तो […]

८२० प्रहरी हवल्दारमा वरिष्ठ हवल्दारमा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ८२० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली २०७१ ९संशोधनसहित० उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवामा जेष्ठतालाई […]

‘हिन्दु राष्ट्र राप्रपा नेपालको पहिचान’ : सहायक महामन्त्री बास्तोला

पोखरा, १३ चैत । ‘हरेक वडामा राप्रपा नेपाल’ नेपाल भन्ने नारालाई आत्मसाथ गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीले वडा कमिटी गठन कार्यलाई तिव्रता दिएको छ । जस अन्तर्गत पोखराको वडा […]

पोखरा बृद्धाश्रममा सेनाको निःशुल्क स्वास्थ्य शिविर

पोखरा, १३ चैत । पोखरा बृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फुलवारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरमा सैनिक अस्पतालका डा. अमृत […]

‘अब पोखरा संसारसँग जोडिनेछ’ : पर्यटनमन्त्री आले

पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल […]

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा भुवन

पोखरा, १२ चैत । नेकपा एमाले निकट गण्डकी प्रदेशका शैक्षिक परामर्श ब्यबसायीहरुको पोखरामा सम्पन्न पहिलो अधिबेशनले टार्गेट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भुवन क्षेत्रीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा […]

रोहितले बनाए सर्वाधिक रनको कीर्तिमान

काठमाडौं, ११ चैत । युवा क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन् ।शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा  न्युगिनी विरुद्धको खेलमा उनले १२६ रन प्रहार […]