News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन, नयाँ निर्देशिकाअनुसार परीक्षा

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट […]

प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी

काठमाडौँ । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफूबाहेकको पेसी तोकेका छन् । सरकार सञ्चालनमा ‘भाग’ खोजेकोलगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका […]

मलेसियामा ११ सय भन्दाबढी नेपालीको मृत्यु, के हो कारण ?

दोहा । मलेसियामा साढे तीन बर्षको अबधिमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको छ । मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले नेपाली श्रमिको उच्च मृत्युदर बारे […]

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

काठमाडौँ । कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौँ जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई […]

जसले राजकुमारीको पदवी त्यागेर प्रेमीसँग विवाह गरिन्

एजेन्सी । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन्। जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र […]

थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० […]

प्रधानन्यायाधीश राणाले ‘निकास’ दिनपर्छ- बार एशोसिएसन

काठमाडौँ- नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर गरेको छ । बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले प्रधानन्यायाधीशबाटै […]

प्रधानमन्त्री देउवाले भने- राष्ट्रियसभा निर्वाचनको मिति छिट्टै तोक्छौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् । सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता […]

काठमाडौंमा ९ गतेदेखि एस्ट्राजेनेकाको खोप लगाइने, क-कसले लगाउन पाउँछन् ?

काठमाडौं । काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज कात्तिक ९ गतेदेखि लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका […]

प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश चोलेन्द्रशम्सेर राणा रहेको निष्कर्ष निकाल्दै उनले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । बिहान ११ पछि बसेको १३ जना सर्वोच्चका […]