News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

नगर सभाको माइन्युट च्यातेपछि पक्राउ परे वडाध्यक्ष

बाजुरा । नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले बाजुराका एक वडाध्यक्षलाई पक्राउ गरेको छ। त्रिवेणी नगरपालिका ७ का अध्यक्ष प्रेमबहादुर थापा पक्राउ परेका हुन्। माइन्युट च्यातेको भन्दै वडाध्यक्षविरूद्ध नगरपालिकाका प्रमुख […]

बस दुर्घटनामा आठ घाइते

बैतडी, १३ माघ । यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो […]

थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ […]

यी हुन् धेरै जनसंख्या भएका शीर्ष ५ सहर, विराटनगर परेन

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढी जनसंख्या हुने नगरमा विराटनगर महानगरपालिका शीर्ष पाँचमा परेको छैन। शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकामध्ये […]

नेपालको जनसंख्या : पुरुषभन्दा महिला धेरै

काठमाडौँ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ । कुल २ करोड ९१ लाख ९२ हजार ८४० जनासंख्या मध्ये महिलाको […]

जनकपुरमा तनाव, हेटौंडामा हात हालाहाल, अन्त शान्तिपूर्ण

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सातवटै प्रदेशमा निर्वाचन जारी छ । मतदानको समय अपराह्न तीन बजेसम्म तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र […]

अफगान महिला, बालिकाहरूको अधिकारमाथि आक्रमण- राष्ट्रसङ्घ

काबुल । संयुक्त राष्ट्रको कार्यालयले ११ लाखभन्दा बढी अफगान महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताएको छ। संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार अफगानिस्तानमा महिला र […]

मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परेर प्रदेशसभा सदस्य घाइते

दाङ । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका एकजना सदस्य घाइते भएका छन् । प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् […]

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, घट्यो कि बढ्यो ?

काठमाडौं । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ […]

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

काठमाडौं । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको छ। सात प्रदेशका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि मतदान सुरु भएको हो […]