News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

मौसममा अझै सुधार भएन, तराईमा हुस्सु हटेन

काठमाडौँ । तीन दिन अघिको वर्षापछि मौसममा सुधार हुने अपेक्षा गरिए पनि तराईका जिल्लामा अझै हुस्सु हटेको छैन । पश्चिमी वायुको सामान्य प्रभाव रहेको बदलीसँगै हुस्सु/कुहिरो कायमै रहेको मौसम पूर्वानुमान […]

सुकुम्वासीलाई ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, २४ माघ । नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ […]

थप १५७० जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै […]

निरन्तर उडान अवरुद्ध

फुङलिङ- ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो […]

भारतमा पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन् । एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या […]

माओवादीले केन्द्रीय कमिटी बैठकबाट एमसीसीबारे थप स्पष्ट पार्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ । आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो […]

फेरि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । सोमबार सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले र चाँदी पाँच रुपैयाँले बढेको हो […]

कांग्रेस प्रवक्ता बने प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्।महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए। त्यसपछि […]

भूमिहीन अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले भूमिहीनको अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान गरेको छ । सोमबार क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठले प्रेस वक्तव्य जारी गर्दै भूमिहीन […]