News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा […]

दुइटा ट्रकमा स्कार्पियो ठोक्किँदा सुनसरीमा एक जनाको मृत्यु, पाँच जना घाइते

सुनसरी । जिल्लाको कोसी गाँउपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति भएको दुर्घटनामा पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सप्तरी […]

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय […]

जापानमा किन बारम्बार भूकम्प जान्छ ? वैज्ञानिकले पत्ता लगाए नयाँ तथ्य

टोकियो । जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महसुस गर्छन् । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । […]

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलले प्रदर्शन गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले आज दिउँसो दुई बजे नयाँ बानेश्वरस्थित […]

उकालो लाग्यो सुन चाँदीको मूल्य

काठमाडौँ । बुधबार सुनचाँदीका मूल्य थप उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले […]

साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौँ । नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । फागुन महिनादेखिको […]

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग लगायत बाँकी पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र […]

वालिङ नगरपालिकाले आप्रवासीको तथ्याङ्क सङ्कलन गर्दै

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले आप्रवासीको तथ्याङ्क सङ्कलनको तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा नगरपालिकाले गणकलाई तालिम दिइ […]

इतिहासमा आज- घातक ग्यास प्रयोग गरेर मृत्युदण्ड दिएको त्यो दिन

एजेन्सी । आज सन् २०२२ को ८ फेब्रुवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज इतिहासमा भएका केही घटना घातक ग्यास प्रयोग गरी […]