News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘टेकु अस्पतालले कोरोना भाइरसका बिरामीलाई उपचारका लागि धरौटी नलिने’

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व […]

दुम्सीकोट उपशाखालाई एम्बुलेन्स खरिदका लागि सहयोग जुट्दै

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी रहेको छ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने […]

‘कोभिडबाट सिर्जित आर्थिक सङ्टकलाई पार लगाउन महासङ्घमा दरिलो नेतृत्वको आवश्यक’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण सङ्कटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासङ्घको अबको नेतृत्व […]

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

काठमाडौँ ।  मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ […]

गण्डकी प्रदेशमा दुईजनाको मृत्यु, चारसय २३ संक्रमित थपिए

पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आज दुईजनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण यस प्रदेशमा ८० जनाले ज्यान गुमाई सकेका छन् । पोखरा महानगरपालिका वडा नं १७ […]

‘दोहोरो मार झेलिरहेका पत्रकारहरु सङ्क्रमणको उच्च जोखिममा’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी […]

कौडा खेल्ने १६जना पक्राउ   

दमौली ।  तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]

किताब नहेरी शैक्षिक सत्र सकिँदै, सेवाविहीन प्रधानाध्यापक

आवश्यक सामग्री दुनैबाट खच्चडमा ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर उपल्लो डोल्पामा बस्न बाध्य हुन्छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि […]

गण्डकी प्रदेशमा एकसय ८८ जना नयाँ कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा आज विहान मात्र एकसय ८८ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको बिहान ८ः०० बजेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु

पोखरा । गण्डकी कोरोनाको संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । नवलपरासी, कावासोती–६ का ६७ वर्षीय पुरुष र सोही जिल्ला गैडाकोट–२ का ७७ वर्षीय महिलाको होम आईसोलेशनमा हिजो दुःखद निधन […]