News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ धर्म-सस्कृति

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ

सन्तोष पुर्कुटी, ताप्लेजुङ, १ वैशाख । नयाँ वर्षमा आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै […]

तालबाराही मन्दिर पुनःनिर्माण थालियो

पोखरा, १ वैशाख । पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ […]

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा 

बेनी, २२ चैत । म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार […]

ओशो महोत्सव हुँदै

काठमाडौँ, १५ चैत । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ । नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो । […]

तीन दशकपछि चैतेदशैँ मेला

पर्वत १४ चैत । कुश्मा नगरपालिका–१२ बाटुलेचौर स्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो […]

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

पोखरा, १० कार्तिक । आज भाइटीका । तिहारका मुख्य दिन । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन अर्थात् यमद्वितीया । आज दिदीबहिनीहरुबाट दाजुभाइले टीका ग्रहण गर्ने उत्तम साइत बिहान ११ः […]

आज गोवर्द्धन, नेपाल संवत् ११४३ र म्हः पूजा गरिदैं

पोखरा, ९ कार्तिक । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । त्यसैगरी, नेवार समुदायले नयाँ वर्षका रुपमा आज नै […]

यमपञ्चकको चौथो दिन आज गाई पूजा

काठमाडौं, ८ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन […]

आज विजया दशमी, टीकाको उत्तम साइत ११:५१ बजे

पोखरा, १९ असोज । आज बडा दशैंको मुख्य दिन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाको उत्तम साईत विहान ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । टीका लगाइमाग्ने पश्चिम […]

आज ‘गुरु पूर्णिमा’

काठमाडौं, २९ असार ।  आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ […]