News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

झाडीमा अर्धचेत अवस्थामा भेटिएकी २१ महिने बालिकाको मृत्यु

विराटनगर, २८ फागुन । मोरङको सुन्दर हरैचा- ७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको उपचारको क्रममा मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट देखिएको छ […]

सशस्त्र प्रहरी हवल्दार नै लागूऔषध कारोवारमा संलग्न

काठमाडौं, २८ फागुन । लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध कारोबारीको जालो चिर्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार […]

पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ

तनहुँ, २७ फागुन। नाबालिकालाई जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीलाई प्रहरीले आज पक्राउ गरेको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको भन्दै तनहुुँ प्रहरीले जोशीलाई […]

संखुवासभा बस दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु, घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट धरान लगियो

संखुुवासभा, २६ फागुन । मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि […]

झापामा वृद्धाको हत्या, हत्या आरोपमा रणबहादुर पक्राउ

झापा, २६ फागुन । झापाको मेचीनगर नगरपालिका वडा नं. ५ मा साँझपख घाँस काट्न गएका एक वृद्धाको बुधबार हत्या भएको छ । साँझसम्म घर नआएपछि खोज्न जाँदा ६८ वर्षकी अम्बिका […]

संखुवासभाको सातघुम्तीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

संखुवासभा, २६ फागुन । संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्तीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत र घटनाका विषयमा अझै […]

मादी गाउँपालिकामा गिट्टी, बालुवाको अवैध उत्खनन्

पोखरा, २४ फागुन । कास्कीको मादी गाउँपालिका वडा नं. १२ र ९ जोड्ने चमेरे ओढारको झोलुङ्गे पुल नजिक अवैध रुपमा नदीमाथि मेसिनको प्रयोग गरेर अवैध उत्खनन् गरिएको छ । आजमात्र […]

डेढ करोड रकमसहित हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ

काठमाडौं, २३ फागुन । नेपाल प्रहरीले डेढ करोड रकमसहित हुण्डी कारोबारमा संलग्न दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा किर्तिपुर नगरपालिका वडा नं. ३ बस्ने […]

जागिर लगाइदिने बहानामा ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं, २३ फागुन । ‘जब सेन्टर’को नाममा ठगी गर्ने गिरोहका नौंजनालई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जब सेन्टरहरुले विभिन्न स्थानमा ‘जब प्लेसमेन्ट कम्पनि’हरु […]

लागूऔषधसहित दिपक परियार पक्राउ

पोखरा, २३ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दिपक परियारलाई हिजो पक्राउ गरेको छ । कास्की प्रहरीले परियारलाई पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोलाबाट परियारलाई पक्राउ गरेको हो […]