News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन: विश्व स्वास्थ्य संगठन प्रमुख

जेनेभा । विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताउनुभएको छ । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको […]

तनहुँको भानु नगरपालिका–३ खहरेमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने

दमौली । तनहुँको भानु नगरपालिका–३ खहरेमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । सत्चालीस रोपनी क्षेत्रफलमा नगरस्तरीय औद्योगिक ग्राम बनाउनका लागि सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ । […]

कोरोना संक्रमणबाट पोखरा-१५ का ७० वर्षीय पुरुषको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं. १५ का ७० वर्षीय पुरुषको आज भाइटिकाको दिन विहान ५ः२२ बजे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका […]

प्रधानमन्त्री ओलीबाट भाइटीका ग्रहण

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा तिहारको भाइटीका लगाउनुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाइदिनुभयो । कोरोना महामारीका कारण […]

हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा हिमपात

म्याग्दी/मुस्ताङ । हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा आज हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपात र चिसोले तिहारको भाइटीकालाई असर गरेको छ […]

पत्रकार देवलको मृत्यु, लामो समयदेखि अर्बुदरोगले पीडित

डोटी । दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ । लामो समयदेखि अर्बुदरोगले पीडित पत्रकार देवलको आज मृत्यु भएको उहाँको परिवारले जनाएको छ । […]

दुर्घटनामा सञ्चारकर्मी मनिषाको मृत्यु

देउखुरी । तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निजासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ । बिजौरीबाट उहाँ कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प […]

डोटीको जोरायल गाउँपालिकाका सबै वडा सडक सञ्जालमा

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाकाका सबै वडा यस वर्ष सडक सञ्जालमा जोडिएका छन् । सो गाउँपालिकाको रु १ करोडको लगानीमा त्यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो […]

विप्लव कार्यकर्ता र प्रहरी बिच गोली हानाहान भएको प्रहरीको भनाई, ठूलो सङ्ख्यामा प्रहरी परिचालन !

सङ्खुवासभा। नेक्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुसँग सङ्खुवासभा चैनपुर नगरपालिका वडा नं. ४ मैदानेमा प्रहरीसँग जम्काभेट हुँदा झडप भएको प्रहरीको भनाई छ । आज विहान ११ […]

केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल

देउखुरी । कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन […]