News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

स्कुटर दुर्घटनामा परी ताराको मृत्यु

डन न्यूज पोखरा । बाग्लुङ बसपार्क अगाडि बाग्लुङ पोखरा सडक खण्डमा बलेरो जिपले ठक्कर दिदाँ स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । गत शनिबार राती ९ बजेको समयमा हरिचोकबाट […]

युनाईटेड क्लबको अध्यक्षमा श्रेष्ठसहितको कार्यसमिति सर्वसम्मत चयन

डन न्यूज पोखरा । युनाईटेड क्लवको नयाँ कार्य समिति सर्वसम्मतीले चयन भएको छ । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले राजु श्रेष्ठको समितीलाई चयन गरेको […]

जानकी माविको निर्माणाधिन भवनको अनुगमन

डन न्यूज पोखरा । जानकी माध्यामिक विद्यालयको निर्माणाधिन भवनको आज अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित रहेको विद्यालय भवनको अनुगमन गरेको हो […]

सडकका कुकुरहरुको उद्धार, हिमालय एनिमल रेस्क्यू टीम खटियो

डन न्यूज पोखरा । हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले सुरु गरेको सप्ताहाव्यापी रेविज भ्याक्सिन कार्यक्रम पोखरामा जारी रहेको छ । पोखरा महानगरको सहयोगमा जारी अभियानमा सडकमा भेटिने कुकुरहरुलाई रेविज विरुद्धको […]

जनपत्रकार सहिद महेश पहारीको १६ औं स्मृतिसभा

डन न्यूज पोखरा । जनपत्रकार सहिद महेश पहारीको १६ औं स्मृति दिवस आज पोखरामा मनाइएको छ । पोखराबाट प्रकाशित हुने तत्कालीन स्वाभिमान साप्ताहिकमा आवद्ध पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा […]

स्कुटर दुर्घटनामा परेका बस्नेतको उपचारका क्रममा मृत्यु

डन न्यूज । पोखरा । आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार पुष्कर बस्नेतको उपचारका क्रममा मृत्यु भएको छ । अन्नपूर्ण गाउँपाकिा वडा नं।५ नयाँपुलस्थित कास्की र पर्वत […]

क्याटरिङ्ग तथा पार्टी प्यालेस संचालन गर्न दिनुपर्ने माग

डन न्यूज काठमाडौ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघले क्याटरिङ्ग तथा पार्टिप्यालेस संचालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन सरकारसमक्ष आग्रह गरेको छ। आज […]

पुरस्कार वितरणका लागि प्रेस युनियनको प्रतिभा छनोट समिति गठन

पोखरा  । नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । कोरोना महामारीबीच पनि युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको […]

दुवै मिर्गौला फेल बेघाको उपचारको लागि संगीत यात्रा

डन न्यूज काठमाडौं । दुवै मिर्गौला फेल भएकी दमक नगरपालिका वडा नम्बर–०५ झापा स्थायी घर भएकी पदम कुमारी बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ हुने भएको छ । पदम […]

कोरोना कहर, लकडाउनको असर र समाजमा त्यसको प्रभाव ‘घेरो’ सार्वजनिक

डन न्यूज पोखरा । कोरोना कहरले समाजमा फरक खालको घेरो सृजना गरेको छ । जुन घेरोले समाजका फरक वर्गबीच विभेदको खाडल झन् बढाएको छ । यस्तै कथामा पोखराका फिल्मकर्मी नेत्र […]