News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

सडक भासिँदा चार घर जोखिममा

गलकोट । बागलुङ नगरपालिका-३ गुठीस्थित पुरानो वन कार्यालय नजिकै कालोपत्र सडकको बीच भाग आज एक्कासी भासिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार […]

गिट्टी कुट्दै गर्दा ढुङ्गाले लागेर मृत्यु  

बैतडी । बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका ४० वर्षीया कौशा विष्ट रहेका छन् । खोडपे-सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा […]

गण्डकी प्रदेशमा २४ घण्टामा १२३ संक्रमित थपिए, सबैभन्दा बढी कास्की जिल्लाका

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ७० जना छन् । त्यस्तै गोरखाका ३३, तनहुका नौ, नवलपरासी (बर्दाघाट […]

नक्क्ली डिएसपी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा […]

वृद्धामाथि करणी गरेको आरोप

काठमाडौँ ।  उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई […]

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

सप्तरी । दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ । बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला […]

प्रधानसेनापतिबाट रथी हमाललाई दर्ज्यानी चिह्न प्रदान 

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उहाँलाई रथीको दज्र्यानी चिह्न […]

महासंघका वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी दर्ता

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गर्नुभएको छ । आज महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रधानसहित उहाँका प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले मनोनयन […]

युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालका लागि […]

मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख […]