पोखरा । आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा […]
लमजुङ । यहाँ अपाङ्गता भएका दाजुभाइलाई जिल्ला प्रशासन कार्यालयद्धारा घरमै नागरिकता वितरण गरिएको छ । जिल्लास्थित सुन्दरबजार नगरपालिका वडा नं २ का कृष्णबहादुर अधिकारीका छोरा २७ वर्षीय कुमार अधिकारी र […]
पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले कोभिड-१९ को महामारीमाथि विजय प्राप्त गर्न अझै समय कुर्नुपर्ने देखिएकाले पर्वहरु मनाउँदा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अपिल गर्नुभएको छ । महत्वपूर्ण पर्वहरु […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९)को उपचारमा थप सहयोग पु¥याउन अमेरिकी अन्तराष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)ले एक सय थान भेन्टिलेटर सहयोग गरको छ । मन्त्रालयमा आज आयोजित […]
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका—७ मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका बेवारिसे सडक मानवका लागि भान्छा घर निर्माण गरेको छ । आश्रमले यहाँ आश्रय लिइरहेका […]
मान्म । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौंमा उपचारका क्रममा आज बिहान निधन भएको छोरा रोहनले जानकारी दिनुभयो […]
बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार सुरु भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको […]
काठमाडौँ । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा पोखरेलले आफ्नो […]
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई÷दुई […]
सिञ्जा । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको […]