News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

अरुकी श्रीमतीलाई बन्धक बनाउने प्रहरी फन्दामा, यसरी खुल्यो पोल

काठमाडौँ । प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई […]

संसद् बैठकमा आज पनि एमालेको अवरोध, अर्को बैठक शुक्रबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नारावाजी गरेपछि सभामुख […]

तोलामा ५०० सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला […]

घाँसे मैदानमा फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । नाइननानफ कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट […]

मलेसियामा मृत्यु भएका तामाङको शव पठाउने तयारी

दोहा । मलेसियामा काम गर्दागर्दै ढलेका एक नेपाली कामदारको मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुको टप ग्लोभ कम्पनीमा काम गर्दागर्दै ढलेका चितवनका पुष्प तामाङको घटनास्थलमै मृत्यु भएको हो । […]

श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

काठमाडाैं । श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर […]

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ । सशस्त्र प्रहरी बल अस्पतालले सोमबार एक विज्ञप्ति जारी गरी उनको पछिल्लो स्वास्थ्य अवस्था […]

ग्रामीण भेगका सडक हिलाम्य, यात्रा गर्न सास्ती

म्याग्दी । सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा […]

बास बस्न सुटुक्क चन्द्रागिरिको रिसोर्टमा किन पुगिन् राष्ट्रपति भण्डारी ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारको रात चन्द्रागिरिस्थित रिसोर्टमा बिताएकी छन्। रिफ्रेस हुनका लागि दिउँसो चन्द्रागिरि पुगेकी उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ। ‘उहाँ रिफ्रेस हुन आउनुभएको […]

न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध आन्दोलन गर्ने नेपाल बारको चेतावनी

काठमाडौँ । नेपाल बार एसोसिएसनले राज्यका निकायहरू बीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारण प्रतिकूल हुने क्रियाकलापको सधैँ विरोध र भर्त्सना […]