News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश चोलेन्द्रशम्सेर राणा रहेको निष्कर्ष निकाल्दै उनले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । बिहान ११ पछि बसेको १३ जना सर्वोच्चका […]

फिदिम बस दुर्घटना अपडेट- घाइते भएका दुईको मृत्यु

फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको […]

काठमाडौँको सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी […]

पोखरामा आन्तरिक पर्यटक बढे, रोजाइमा ‘प्याराग्लाइडिङ ’

कास्की । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण […]

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको […]

देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली रहने भएको छ । जसकारण आज (सोमबार) दिउँसो प्रदेश १, २, वाग्मती र गण्डकीका केही स्थान […]

भारतसँगको विवाद चर्चामा रहेका बेला सीमा सुरक्षाका लागि चीनले ल्यायो नयाँ कानुन

काठमाडाै‌ । चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको छ । भारतसँग जारी सीमा विवाद लगायतका समस्याबीच नयाँ कानून पारित गरिएको हो । चीनको आधुनिक इतिहासमै पहिलो पटक पारित गरिएको नयाँ […]

‘संघीयता उल्ट्याउने प्रयास भएको छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन्। आइतबार काठमाडौँमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा […]

थप ५५७ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा […]