News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ । आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट […]

नयाँ नेतृत्व चयनका लागि कांग्रेसको मतदान शुरू

काठमाडौँ  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिला गरी सुरु भएको […]

कांग्रेसको महाधिवेशन- मतदान अझै सुरु हुन सकेन

काठमाडौँ  । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ८ बजे सुरु हुने भनिएको मतदान बिहान साढे १० बजेसम्म पनि सुरु भएको छैन । बिहानैदेखि प्रतिनिधिहरु भोट खसाल्न लाइन […]

तिरुपति बालाजीधाममा राष्ट्रिय लोकभजन महोत्सव

रामबहादुर थापा    बागलुङ, २७ मङ्सिर । चिसो याममा पनि तिरुपति बालाजीधामको माहोल भने गर्माएको छ । शुक्रबारदेखि चलिरहेको राष्ट्रिय लोकभजन महोत्सवले त्यस पवित्रस्थलमा बेग्लै रौनक थपेको हो । महोत्सवमा भक्तजन/दर्शकको […]

बेनी-दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र

म्याग्दी, २७ मङ्सिर । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ ।गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै […]

कामका लागि भारत गएका सुदूरपश्चिमका १६५ बेपत्ता

डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । […]

गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धानमा जोड दिन आग्रह

पोखरा २६, मंसिर । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले उच्चशिक्षा दिने शैक्षिक संस्थाले आफ्नो गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धानमा जोड दिन आग्रह गरेका छन् । जनप्रिय बहुमुखी क्याम्पसको […]

उच्च अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ, २६ मङ्सिर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से […]

संसद बैठकअघि सबै सांसदहरुको कोरोना परीक्षण हुने

काठमाडौं । संघीय संसदको अधिवेशन शुरु हुनु एकदिन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने भएको छ । एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवनभित्र छिर्न दिइने भएको छ । […]

राष्ट्रपति भण्डारी जुम्लामा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आइपुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरबाट आज बिहान ११ः २० बजे जुम्ला आइपुगेकी हुन् […]