News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

एकैदिन ११६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण […]

बलात्कारको घटना लुकाउन आर्थिक लेनदेन, जनप्रतिनिधिसहित ५ जना पक्राउ

धनगढी । कैलालीमा ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गराएको खुलेको छ । यो घटनामा मुछिएको भन्दै प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ । […]

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ । खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित हुन पुगेका छन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरु (विमानस्थल) मा बाक्लो […]

सञ्चारमन्त्री कार्की आइसोलेशनमा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की […]

एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, अधिकांश ठाउँमा निर्वाचन हुँदै

काठमाडौँ । नेकपा एमालेको ६१ जिल्लामा शुक्रबारदेखि जारी अधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । केन्द्रको निर्देशनअनुसार केही जिल्लामा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ […]

आजको मौसम- तीन प्रदेशमा वर्षा, पहाड र हिमालमा हिमपात

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा […]

हुम्लामा भारी हिमपात

हुम्ला, २५ पुस । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको […]

हुम्लाको तापक्रम माइनस १२ भन्दा तल, भारी हिमपातले जनजिवन प्रभावित

सिमिकोट । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस […]

खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल

पोखरा, २४ पुस ।  गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल हुनुभएको छ । कास्की जिल्ला आर्चरी सङ्घले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी पुस २३ […]

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलोे जित

पोखरा, २४ पुस । घरेलु मैदानमा मनाङ मस्र्याङदी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । […]