News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्छौँः मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तिब्र बनाइएको बताएकी छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको […]

डब्ल्युएचओले भन्यो- ओमिक्रोन अन्तिम भेरिएन्ट होइन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले […]

आजदेखि मौसम सुधार हुने, मौसमविद् भन्छन्-‘वर्षा र हिमपात गराउने प्रणाली कमजोर भइसक्यो’

काठमाडौँ । आज बिहिबारदेखि मुलुकभर मौसम सुधार हुने मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको […]

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्यमन्त्री अस्पताल पुगे

काठमाडौँ । मन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज […]

एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो […]

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा […]

दुइटा ट्रकमा स्कार्पियो ठोक्किँदा सुनसरीमा एक जनाको मृत्यु, पाँच जना घाइते

सुनसरी । जिल्लाको कोसी गाँउपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति भएको दुर्घटनामा पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सप्तरी […]

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय […]

जापानमा किन बारम्बार भूकम्प जान्छ ? वैज्ञानिकले पत्ता लगाए नयाँ तथ्य

टोकियो । जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महसुस गर्छन् । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । […]

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलले प्रदर्शन गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले आज दिउँसो दुई बजे नयाँ बानेश्वरस्थित […]