News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

सम्पादकहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । आज अपराह्न ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम राखिएको एमाले नेता खिमलाल भट्टराईले जानकारी […]

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल चयन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । […]

कांग्रेस ललितपुर महानगर सभापतिमा सुभानन रत्न धाख्वा निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेस ललितपुर महानगरको सभापतिमा सुभानन रत्न धाख्वा बिजयी भएका छन्।उनले सभापतिका अर्का उम्मेदवार गणेश भक्त श्रेष्ठलाई हराएका हुन्। सोमबार ललितपुरमा कांग्रेसको पालिका अधिवेशन भएको थियो। धाख्वाले २८२ […]

आणविक हतियारको होडबाजी विश्व शान्तिको खतरा : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीतिमा प्रतिवद्ध रहेको जनाएका छन् । संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज […]

‘संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ’

काठमाडौँ । नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने “एउटै दल सधैँ प्रतिपक्षमा […]

यी हुन् बैतडीका १० वटै स्थानीय तहमा नवनिर्वाचित कांग्रेस सभापति

बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । यहाँका तीन स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो भने सातमा निर्वाचन भएको […]

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय […]

चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ […]

खाद्य अधिकार सुनिश्चितताको पहल गर्छु- मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको खाद्य अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताउनुभएको छ । तीन तहका सरकारसँग समन्वय गर्ने उनले उल्लेख गरे। मानव खाद्य अधिकारका क्षेत्रमा कार्यरत […]

राष्ट्रियसभा- दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा […]