News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

ओलीले भने- कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन् । दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुको स्वागतमा बागमती […]

कांग्रेस महाधिवेशनमा रामचन्द्र पौडेल पनि उपस्थित

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् […]

४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर- युनिसेफ

जेनेभा । संयुक्त राष्ट्र बाल आपतकालीन कोष (युनिसेफ)ले अफगानिस्तानमा ४० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जनाएको छ । ४० लाखमध्ये आधाभन्दा बढी बालिका रहेको तथ्यांक सार्वजनिक भएको […]

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैन- मन्त्री घर्ती

पाल्पा । लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताएकी छिन् । मन्त्री घर्तीले सरकार एक्लैले मात्र […]

रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज ‘नेपाल सुशासन पार्टी’ नामक नयाँ दल घोषणा गर्दैछन् । सुशासनअभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक […]

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज, सबै पाटीका शीर्ष नेता सहभागी हुने

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ । दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा उद्घाट्न हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । उद्घाटनका लागि मुख्य […]

संस्थापनमा पदाधिकारी र इतर समूहमा सभापतिकै उम्मेदवारको टुंगो लागेन

काठमाडौँ । महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहँदासमेत नेपाली कांग्रेसको कुन पदमा को उमेदवार भन्ने अन्योल कायमै रहेको छ। शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने […]

राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । आयोग अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन बिहीबार राष्ट्रपति भण्डारीसमक्ष बुझाएका हुन् । यसबारे आयोग र […]

कांग्रेस महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगायतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् भने सजावटका केही काममात्र बाँकी […]

एमालेले भन्यो-‘संसद चल्न दिन्नौँ, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौँ’

काठमाडौँ । नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले […]