News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

पोखरा, ३ कार्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् । […]

रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री लामिछाने प्रहरी नियन्त्रणमा

काठमाडौँ, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज शुक्रबार साँझ प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई […]

पूर्वडिआईजी छविलाल जोशीलाई पाँच दिनको म्याद थप

पोखरा, २ कार्तिक । जिल्ला अदालत कास्कीले सहकारी ठगी तथा संगठित अपराधमा संलग्न पूर्वडिआईजी छविलाल जोशीलाई थप पाँच दिनको म्याद थप गरेको छ । दशैं विदाका कारण १५ दिनसम्म म्याद […]

सहकारी ठगी र संगठित अपराधमा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा, २ कार्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीबाट आज शुक्रबार पक्राउ पुर्जी […]

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

म्याग्दी, २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, […]

गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस

पोखरा, कार्तिक २ गते । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका […]

अमेरिकाविरुद्धको टि–२० मा नेपालले एक सय ६४ रनको योगफल बनायो 

काठमाडौँ, २ असोज । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले एक सय ६४ रनको योगफल बनाएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० […]

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

नवीन रिजाल, दैलेख, २ कात्तिक । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः […]

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौँ, २ कात्तिक : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित […]

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी, २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको […]