
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २२ फागुन । नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीमाथि नाबालिग बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान शुरु गरेको छ । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका उपाध्यक्ष समेत रहेका गिरीलाई १४ वर्षीय बालिकालाई बलात्कार र यौंनहिंसा गरेको आरोपमा प्रहरीले चारदिन अघि पक्राउ गरेको हो ।
४ दिन अघि आइतबार स्याङ्जाबाट पक्राउ गरिएका नेता गिरीलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त शर्माले डन न्यूजलाई जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका उपाध्यक्ष एवम् स्याङ्जाका अध्यक्ष विष्णु गिरी
कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी शर्माले भने–‘नाबालिगका आफन्तले दिएको जाहेरीका आधारमा नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा आइतबार स्याङ्जाबाट पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।’
विद्यालयमा यौन हिंसा र गलत मनसायबारे बुझाइरहँदा एक्कासि भक्कानिएकी नाबालिकाले आफूमाथि पनि बलात्कारको डरलाग्दो घटना भएको खुलासा गरेपछि गिरीको अपराध सार्वजनिक भएको थियो । आफूलाई कम्युनिष्ट नेता भन्ने गिरीले उल्टैं गरिबीको फाइदा उठाउँदै एक नाबालिगलाई बलात्कार गरेको र पटकपटक यौनजन्य हिंसा गर्दै आएको घटना समेत बाहिरिएको छ ।
समाजमा प्रतिष्ठित भनिएकै व्यक्तिहरुबाट कसरी बलात्कारका घटना हुन्छन्, यौनजन्य हिंसा हुन्छ भनेर पोखराको एक विद्यालयको कक्षामा जानकारी दिई रहँदा ती नाबालिका आफूमाथि गत असोजदेखि हुँदैं आईरहेको घटना घटना सम्झिएर एकदमैं भक्कानिएकी थिइन् । कक्षाको अन्तिम लहरमा बसेकी १४ वर्षीय बालिका रुन थालेपछि उनलाई अलग्गै राखेर सोधपुछ गर्दा नेता गिरीले गरेको अपराध बाहिरिएको थियो ।
ती बलिकाले आफूमाथि १ वर्ष अगाडि नै गिरीले बलात्कार भएको र त्यसपछि पनि पटकपटक बलात्कारको प्रयास गर्ने र धम्क्याउँदैं आईने काम भएको बताइन् । गरिबीका कारण अरुको घरमा काम गर्दै आमालाई सघाउन र पढ्न भनेर पोखरा आएपछि आफूमाथि बलात्कार भएको नाबालिकाले बताएपछि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुले प्रहरीलाई खबर गरेका थिए ।
अधिकारकर्मीहरूका अनुसार ती नाबालिगलाई पोखरामा गिरीकै आफन्तको घरमा घरेलु श्रमिकका रूपमा राखिएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले पोखरामा पढाउने र घरेलु श्रम लगाउने गरी राखिएको पाइएको एक अधिकारकर्मीले बताएका छन् ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल