News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

बीपी प्रतिष्ठानका पदाधिकारी हटाउन सिफारिस

काठमाडौं। बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितताको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। समितिले स्थलगत अध्ययन र सरोकारवालाहरुसँग छलफल गरी तयार पारेको प्रतिवेदन शुक्रबार […]

मुख्य गेट आन्दोलकारीले कब्जा गरेपछि सबैलाई छलेर सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश राणा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन जारी […]

राप्रपाको महाधिवेशन प्रतिनिधि चुनाव मंसिर ३ देखि ५ सम्म

काठमाडाै‌ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति तोकेको छ। यही मंसिर ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुनेछ। राप्रपाले कात्तिक २८ भित्र सक्रिय सदस्यताको […]

सर्वोच्च परिसरमा दुई पक्षबीच फेरी लफडा, ५ जना पक्राउ

काठमाडौँ । कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । उनीहरु सर्वोच्च अदालत अगाडिको सडकमा छन् । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो । […]

जनगणनाको मुख्य प्रश्नमै भेटियो यस्तो त्रुटि

काठमाडौँ । राष्ट्रिय जनगणनाको ‘मुख्य प्रश्नावली’ को व्यक्तिगत खण्डमा सोधिने पुर्खाको भाषा र मातृभाषा खण्डमा त्रुटि फेला परेको छ । जनगणना–२०६८ अनुसार मुलुकभर १ सय २३ भाषा छन् । ती भाषालाई कोड […]

अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा, पाकिस्तान पराजित

काठमाडौँ । अस्ट्रेलिया आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको […]

चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच सहमति

टोकियो । हिन्द–प्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन […]

सिंगापुरमा मृत्युदण्ड पाएका नागेन्द्रन : जसले पाइरहेछन् विश्वव्यापी सहानुभूति

बीबीसी । शर्मिला धर्मालिङ्गम कुनै चमत्कारका लागि प्रार्थना गरिरहेकी छिन् । उनका भाइ नागेन्द्रन धर्माल्गिमलाई सिंगापुरको चांगी जेलमा मृत्युदण्ड दिइने निश्चित भएको छ । शर्मिला बीबीसीसँग भन्छिन्, ‘म एक्लै हुँदा […]

भारतमा थप ३६२ जना संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १० हजार ९९४ जना संक्रमणमुत्त भएका छन् । गत २४ घण्टामा […]

बागमतीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बिहीबार दुईजना मन्त्री थपिएका छन् । नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना […]