News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

बन्दीका मुद्दा हेर्न सर्वोच्चका न्यायाधीश इजलास बसे

काठमाडाै‌ । सर्वोच्च अदालतका न्यायाधीशहरू आज इजलासमा बसेका छन्। बन्दीहरूका मुद्दा हेर्न उनीहरू आज इजलासमा बसेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार १५ न्यायाधीशका ९ इजलास तोकेका थिए। आज दीपककुमार कार्की, […]

भन्सार छलेर बुटवल ल्याइएको ५१ लाख रुपैयाँ बराबरको सामान बरामद

काठमाडाै‌ । भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले बरामद गरेको छ। लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको पिकअप गाडीमा ल्याइएको उक्त […]

अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको यस्तो रोचक तथ्य

चितवन । आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका–९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए […]

बुटवलको सलाई उद्योगमा आगलागी, चार करोड क्षतिको दाबी

बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो । आगलागी हुँदा चार करोड […]

अपराजित रहँदै पाकिस्तान आईसीसी टी-ट्वान्टीकाे सेमिफाइनलमा

काठमाडौँ । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर–१२ को समूह–२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा […]

लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक […]

राई मन्त्रिपरिषदको पहिलो निर्णयले आचार्यका पालामा भएका सबै निर्णय खारेज

विराटनगर । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको मंगलबार साँझ बसेको पहिलो बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया […]

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा जलवायु परिवर्तन र कोरोना भाइरसको […]

माधव नेपालले आगामी चुनावमा कोसंग बनाउदैन गठबन्धन ?

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् । तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने […]

प्रधानन्यायाधीश राणाले आज पनि तोकेनन् आफ्नो लागि इजलास

काठमाडाै‌ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दोस्रो दिन आफू बाहेकको इजलास गठन गरेका छन्। उनले आज ६ वटा इजलास गठन गरेका हुन्। ६ वटै इजसालमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ। […]