News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कांग्रेस महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगायतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् भने सजावटका केही काममात्र बाँकी […]

कांग्रेस महाधिवेशन- सहमहामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता विश्वकर्माले […]

भारतीय रक्षा प्रमुख रावतको निधनमा नेपाली सेनाद्वारा दुःख व्यक्त

काठमाडौँ । भारतीय रक्षा प्रमुख विपिन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले आफ्ना मानार्थ महारथी जनरलसमेत रहेका रावतसहित उनकी पत्नी […]

६ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने […]

अब सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ- ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन […]

के खोप लगाएकाहरुलाई ओमिक्रोन संक्रमण हुन्छ ? यसो भन्छ डब्लूएचओ

एजेन्सी।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक संक्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा […]

ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ जानकारी

जेनेभा, २२ मङ्सिर । ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले जानकारी दिएका छन् । ओमिक्रोन अन्य कोरोनाभाइरस स्ट्रेनहरू भन्दा नराम्रो जस्तो देखिन्छ । तर […]

थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ, २२ मङ्सिर । पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा […]

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

शरद् शर्मा    काठमाडौँ, २२ मङ्सिर । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता […]

पाल्पा दुर्घटनामा दुईको मृत्यु

पाल्पा, २२ मङ्सिर ।  पाल्पाको निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको […]