News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

एमसीसीबारे प्रचण्डले देउवालाई दिए यस्ता दुई विकल्प

काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे दुई विकल्प खोजिएको छ। पाँच दलीय गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा ती […]

काठमाडौं वरिपरिका डाँडामा तेस्रो पटक हिमपात

काठमाडौँ । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर हल्का वर्षा भइरहेको छ। यो सँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ। यसैक्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, […]

आजको मौसम : काठमाडौँ उपत्यकासहित देशभर वर्षाको सम्भावना

काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशभर वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको छ […]

२९२५ अंकसम्म पुगेर घट्यो सेयर बजार

काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । १४.६० अंकले घटेर नेप्से २८७६ अंकमा कायम भएको छ । यस दिन कारोबार सुरु […]

त्रिभुवन विमानस्थलबाट झन्डै एक करोड बराबरको सुन र आइफोनसहित तीन पक्राउ

काठमाडौं, २० माघ । प्रहरीले जति कडाई गरे पनि नेपालमा सुन तस्करी भने रोकिन सकेको छैन । नयाँ नयाँ तरिका अपनाउँदै तस्करहरुले सुनको अवैध ओसारपोसार गरिरहेका छन् । पछिल्लो समय […]

काँकडभिट्टामा रहेको जुत्ता उद्योगमा भीषण आगलागी

झापा । झापाको मेचीनगरस्थित काँकडभिट्टामा रहेको जुत्ता उद्योग एसएस फुटवेरमा भीषण आगलागी भएको छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ । आगलागी […]

लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा

लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्। बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास […]

मधेस प्रदेशः खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै

जनकपुर । कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित […]

१२ आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद चर्कियो

एजेन्सी । ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र […]

मन्त्रिपरिषद्को बैठक अनिश्चित, निर्वाचनको मिति तोक्न विलम्ब

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले […]