News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सीता दाहाललाई कोरोना संक्रमण पुष्टि, आईसीयूमा उपचार हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । हाल […]

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले […]

बाटो भुलेकी महिलालाई होटल पुर्याएर सामूहिक बलात्कार

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा […]

निर्वाचनको मिति घोषणा गर्न माग 

काठमाडौँ, ८ माघ । विभिन्न राजनीतिक दलका नेता तथा कानुनविद्ले स्थानीय तहको निर्वाचनका लागि समयमा मिति घोषणा गर्न माग गरेका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागीले अनिर्वाचित सत्ताको […]

एपिएफ फुटबल क्लब आहा रारा गोल्डकपको सेमिफाइनमा

पोखरा, ८ माघ । सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । […]

इन्द्रावती र सुनकोसीको दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका-८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जना पुरुष र महिला बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका […]

सेतुलीमाया शाक्य स्मृति वृत्तिबाट वेदव्यास आश्रम सम्मानित

पोखरा, ८ माघ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराद्वारा सञ्चालित ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान’ वेदव्यास ज्येष्ठ नागरिक आश्रम तनहुँलाई अर्पण गरिएको छ । महिलामात्रको विशेष सामिप्यतामा समाजका अशक्त, […]

कडा साइबर सुरक्षा ऐनको माग

काठमाडौँ, ८ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन/नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार […]

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनः हिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, […]

काठमाडौं उपत्यका शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरूलाई निरूत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले […]