News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !

काठमाडौँ, २४ पुस । संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति […]

सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

काठमाडौँ, २३ पुस । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार […]

न्यायालयको समस्यामा कांग्रेसले कठोर निर्णय लिनुपर्छ- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले न्यायालयमा देखिएको समस्या त्यहीँभित्र संवादबाट समाधान नगरे कांग्रेसले प्रधानन्यायाधीशले पद छोड्नुपर्ने निर्णय गर्ने बताएका छन् । आइतबार गोरखामा आयोजित पार्टी कार्यक्रममा उनले अदालत […]

बतासले लिएको पशुपति धर्मशालाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । तीर्थयात्री बस्न बनाएको पशुपति धर्मशालामा बतास समूहले आफ्नो व्यापार स्थल बनाएको विषयमा छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गठन गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको […]

नारायणहिटीलाई ग्रान्ड म्युजियम बनाऔँ भनेँ, केपी ओलीले व्यापारीलाई भाडामा दिए: माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नारायणहिटी संग्रहालयलाई ग्रान्ड म्युजियम बनाउने प्रस्ताव आफूले अगाडि सारे पनि केपी ओलीले गर्न नदिएको बताएका छन् । नेकपा […]

इन्डीयन आइडल पवनदीप नेपाल आउदै

काठमाडौँ । इन्डीयन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन्। आगामी माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन्। पवनदीपले क्लबका पारखीलाई गीत गाएर […]

ए डिभिजन लिग- आठौं चरणका खेल आजदेखि

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेल आज सुरु हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे र बेलुकी पौने ५ बजे सुरु हुनेछ । […]

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आह्वान

सुर्खेत । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन […]

रोमाविरुद्ध एसी मिलान हाबी

काठमाडौँ । इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई ३-१ अन्तरले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा रहेको […]

भारतमा दैनिक थपिने संक्रमितको संख्या एक लाख माथि पुग्यो

काठमाडौँ । भारतमा कोरोना संक्रमित थपिने दैनिक संख्या एक लाख माथि पुगेको छ। ओल्डोमिटरको विवरणअनुसार पछिल्लो केही महिना यता भारतमा थपिएको यो संख्या हालसम्मकै सर्वाधिक हो । पछिल्लो २४ घण्टामा मात्र […]