News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू- भरतपुर अस्पताल

चितवन । चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने […]

एकैदिन थपिए ४ हजार ६३६ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१२ जनाको पीसीआर परीक्षणमा […]

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

दमौली, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको […]

नेपालले चार्टर्ड जहाजमा अफगानिस्तानलाई सहयोग पठाउने

काठमाडौँ । नेपालले केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तानलाई मानवीय सहायता गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाली जनताका तर्फबाट अफगान जनतालाई सहयोग गर्न लागिएको हो। परराष्ट्र स्रोतका […]

थारु बस्तीमा माघीको रौनक

शेरबहादुर सिंह    महेन्द्रनगर, १ माघ । थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको […]

घ्यू चाँकू दलेर माघे सङ्क्रान्ति मेला

भक्तपुर, १ माघ । माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन आज भक्तपुरको तौमढीस्थित […]

रानीमहल सङ्ग्रहालयमा परिणत

रामपुर (पाल्पा), १ माघ । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, […]

Nepal, UK agree to establish labour relation

Kathmandu. Nepal and the United Kingdom have agreed to establish labour relation between the two countries. During the meeting held between the officials of both countries on Friday, an understanding […]

स्वास्थ्य मापदण्ड अपनाएर माघी मनाउन राष्ट्रपति र उपराष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा […]

प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना

पोखरा, १ माघ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङद्वारा आज […]