News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य

पोखरा, १२ वैशाख । सत्तारुढ गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का कास्की जिल्ला अध्यक्ष धनराज आचार्य चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन दलहरुको […]

एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा पौडेल र उपमेयरमा गुरुङ चुनावी मैदानमा

पोखरा, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ चुनावी मैदानमा उत्रिने भएका छन् । एमालेको केन्द्रीय सचिवालयको बैठकले मेयरमा पौडेल […]

जुम्लामा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु

कर्णाली (सुर्खेत), १० वैशाख । जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक […]

पोखराको ‘उपमेयर’मा कांग्रेसबाट सिफारिस १० जना उमेदवारहरु

पोखरा, ९ वैशाख । पोखरा महानगरपालिकाको उपमेयर पदका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले १० जना उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनको भागमा पोखराको मेयर नेपाल कम्युनिष्ट पार्टी […]

रोल्पामा विप्लवलाई चुनाव लागेपछि माओवादीलाई सकस

रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर […]

पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्न गएका अर्थमन्त्री बरालको गाडीको ठक्करबाट मीनबहादुरको मृत्यु

वैशाख १ गते नयाँ वर्षका दिन अर्थमन्त्री बराल गाडीबाट ओर्लिएर सम्पर्क कार्यालयको उद्घाटन समारोहमा सहभागी भईरहँदा कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर पर उनको गाडीले मोटरसाईकलमा सवार एक दम्पतीलाई ठक्कर दिएको थियो […]

अन्नपूर्ण वडा नं. ११ को वडाध्यक्षमा युवा नेता ललित गुरूङ चुनावी मैदानमा, घरदैलो कार्यक्रम तीव्र

घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा छ । गुरूङ कै नेतृत्वमा […]

सत्ता गठबन्धनमा महानगरको भागबन्डा मिल्यो

काठमाडौं, ७ वैशाख । निकै सकस र विवादका बिच सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । सत्ता गठबन्धनका पाँच दलले महानगरको विषयमा सहमति जुटाएसँगैं ११ […]

पोखराको उपमेयरमा सिर्जना त्रिपाठीसहित माओवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिस

पोखरा, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको पोखरा महानगर कमिटीको आज बसेको पूर्ण बैठकले […]

‘कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एस र जसपाले १/१ महानगर लिनेगरी सहमति हुँदै’ : प्रचण्ड

काठमाडौं, ५ वैशाख । स्थानीय निर्वाचन नजिकिदैं गर्दा सत्तारुढ गठबन्धन दलबिच किचलो बढिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एस र जसपाले एक/एक […]