• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ प्रमुख समाचार

    ‘कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु’ : महामन्त्री थापा

    भैरहवा, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताउनुभएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा […]

    गृह मन्त्रालयका २५ अधिकारीको सरुवा

    काठमाडौँ, ११ चैत । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा […]

    अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

    लमजुङ, ११ चैत । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् […]

    गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

    माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार […]

    ‘गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ’ : अध्यक्ष नेपाल

    काठमाडौँ, १० चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताउनुभएको छ । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा […]

    गण्डकीमा एमाले नेतृत्वको सरकारबाट माओवादी बाहिरियो

    पोखरा, १० चैत । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट माओवादी बाहिरिएको छ । नेकपा माओवादी केन्द्रको आज शुक्रबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज […]

    गण्डकी प्रदेश सरकारको समर्थन फिर्ता लिदैं माओवादी केन्द्र

    पोखरा, १० चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकार छाड्न […]

    गण्डकीमा पनि सत्ता फेरबदलको सङ्केत

    रामबहादुर थापा, पोखरा, ९ चैत । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ […]

    पोखरा शिक्षण अस्पतालको आकस्मिक सेवा तयारी

    पोखरा, ९ चैत । पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन […]

    ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर

    काठमाडौँ, ९ चैत । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । धितोपत्रको भित्री कारोबार […]