News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ धर्म-सस्कृति

विश्वमै ठूलो संस्कृत-नेपाली विद्युतीय शब्दकोश निर्माण, चारलाख शब्द समावेश

पूर्णप्रसाद मिश्र । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा […]

छठ पर्व अन्तर्गत आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा […]

देशको मेरुदण्ड नै युवा शक्ति : समाजवादी पार्टीका अध्यक्ष यादव

राजविराज । समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । सजपा युवा कमिटीले छठ पर्वका अवसरमा आज राजविराजमा […]

‘सांस्कृतिक रुपमा महत्वपूर्ण पर्व छठ’: मन्त्री भट्टराई

पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताउनुभएको छ । उहाँले छठ पर्वले तराईलाई पहाडसँग र पहाडलाई हिमालसँग सांस्कृतिक रुपमा […]

हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने छठ पर्वको रौनक

हिमांशु चौधरी (जनकपुरधाम)  । छठ माए अएलीह दुरिया सजाओल हे     पोखरी खना सजाओल हे     तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान […]

सूर्यको पूजा आराधना गर्ने छठ पर्व शुरु

काठमाडौँ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको […]

भोलिदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी 

प्रभाषचन्द्र झा जनकपुर ।  धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका […]

सद्गुरु ओशोको सन्देश : तनावबाट ध्यान तिर

योग, ध्यान र साधना केवल जोगी, योगी र संसार त्यागीहरुको लागि मात्र हो अरुको लागि कामको चिज होईन भन्ने खालको मानसिकता आजको युगमा अझै भनौं बिगत दश महिना यता कोरोनाको […]

लठौवा नाच जगेर्ना गर्दै नौखरीका थारु युवा

कञ्चनपुर । लोप हुने सङ्घारमा पुगेको लठौवा नाच जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीका थारु युवाहरु जुटेका छन । डौना वेवरी लठौवा नाच टोली गठन गरी युवाहरु यो नाच जगेर्नामा […]