News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ खेलकुद

ईपीएल- लिग चरणको अन्तिम खेलमा काठमाडौँ र भैरहवा भिड्दै

काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) लिग चरणको अन्तिम खेलमा काठमाडौँ किङ्स-११ र भैरहवा ग्लाडीयटर्स भिड्ने भएको छ । यी दुई टोलीको खेल बिहान […]

साफ च्याम्पियनसिप- नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं । माल्दिभ्समा भइको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ । […]

पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा

काठमाडौँ । पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो । […]

ईपीएल क्रिकेट- चौथो जितसँगै चितवन क्वालिफायरमा

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले लगातार चौथो जितसँगै क्वालिफायरमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले […]

‘साफ च्याम्पियनसिप’ : मनिषको गोलमा नेपालको विजयी सुरुआत

काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई […]

लगातार तेस्रो खेल जित्दै चितवन प्लेअफमा, पोखरा ९ विकेटले पराजित

काठमाडौं। चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित […]

साफ- नेपालले आज मालदिभ्सको सामना गर्दै

काठमाडौँ । साफ च्याम्पियनसिपको १३ औं संस्करणको दोस्रो खेल शुक्रबार नेपाल र माल्दिभ्सबीच हुँदैछ । मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । […]

धरान डर्विमा फुटसल ५ विजयी, ढुकु रेलिगेसनबाट जोगियो

पोखरा, १४ असोज । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत आज बिहिबार भएको धरान डर्विको खेलमा फुटसल ५ विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा द […]

च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ। समूह ‘ई’ को खेलमा बार्सिलोनालाई पोर्चुगिज क्लब बेन्फिकाले ३-० गोलले पराजित गर्‍यो। बेन्फिकाका लागि नुनेजले दुई गोल गरे। उनले […]

ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ । ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुदैछ । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स […]