News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

तनहुँको थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु

दमौली, २० मङ्सिर ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी […]

युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय

वाग्मती, १८ मङ्सिर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन […]

बसले ट्रयाक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु 

पर्वत, १८ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको […]

दोब्बर रकम दिन्छु भन्दै ठग्ने पोखराका राजेन्द्र भण्डारी पक्राउ

काठमाडौँ, १७ मङ्सिर ।  सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड […]

एकै परिवारका तीनजना मृतावस्थामा फेला

भीमेश्वर, १५ मङ्सिर । तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी […]

झैझगडा हुँदा धारिलो हतियार प्रहार गर्ने गोरे र छावा पक्राउ

पोखरा । तिहारको समयमा झैझगडा हुँदा चारजना व्यक्तिहरुलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएर फरार भएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कार्तिक २० गते पोखरा वडा […]

पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

म्याग्दी, १९ कात्तिक । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन […]

फेसबुकमा पत्र लेख्दै आत्महत्या गरे श्रीप्रसादले

पोखरा, १२ कार्तिक । पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका श्रीप्रसाद बास्तोलाले आज आफ्नै घरमा आत्महत्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दाको […]

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

त्रिशूली । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक […]

वित्त महाशाखा प्रमुख जयराम पौडेलसँग माफी मागे कानुन अधिकृत नारायण शर्माले

कास्की जिल्ला वारका पूर्वअध्यक्ष एवं मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष समेत रहेका कानुन व्यवसायी कमल प्रसाद अर्याललाई रकम भुक्तानी दिने विषयमा महालेखाले बेरुजु देखाए पछि रोकिएको रकम नदिए सिध्याई दिन्छु भन्दै […]