News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको गोली हानी हत्या

एजेन्सी । मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुक […]

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोरिसन यसअघि गत […]

ओमिक्रोन सबै देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ- डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ । विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले […]

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कम

काठमाडौँ । भारतमा ५ हजार ६४८ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लोविवरणअनुसार ७ हजार ९७३ जना कोरोनामुक्त हुँदा थप ४ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय […]

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ । आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट […]

क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु

एजेन्सी । २३ जना आप्रवासी बोकेको एउटा स्पीडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ । यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त […]

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । छोटो समयका लागि ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ। प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक […]

अमेरिकामा आँधी, मृत्यु हुनेको संख्या १०० पुग्यो

न्युयोर्क । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको […]

अमेरिकाले स्वतन्त्र ताइवानलाई मान्यता दिनुपर्ने विधेयकमा २० सांसदको समर्थन

ताइपेई । अमेरिकालाई एक चीन नीतिको खारेज गर्दै स्वतन्त्र ताइवानसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न आह्वान गर्दै यस वर्षको सुरुमा पेश गरिएको विधेयकमा २० सांसदले समर्थन गरेका छन्। मार्च १ मा, […]

केन्टकीको आँधीमा ७० जनाको मृत्यु, आपतकाल घोषणा

न्युयोर्क । अमेरिकाको केन्टकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ । आँधीका कारण केन्टकीका […]